PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

गोविन्दको गीति एल्बम कहानी



पहिलोपोस्ट

गोविन्दको गीति एल्बम कहानी

काठमाडौं : गोविन्द सापकोटाको गीति एल्बम कहानी नेपाली बजारमा आएको छ। मेरो प्रेम कहानी अमर प्रेम कहानी नजर लाग्न जोगाइराखेको शीर्ष गीत लोकप्रिय भइसकेको छ।

यो गीतको म्युजिक भिडियो समेत लोकप्रिय बनिसकेको छ। यो गीतमा क्षितिज श्रेष्ठ र रश्मी श्रेष्ठले मोडलिङ गरेका छन्। म्युजिक भिडियोमा अभिनय गरेको यो तेस्रो हो। उनले पहिलो सुगम पोखरेलको रंगीचंगीको एल्बममा अभिनय गरेका थिए। कमल योञ्जनले यसको निर्देशन गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell