PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

प्रधानमन्त्रीले बालुवाटारबाटै गरे चिनियाँ नागरिकको पुस्तक विमोचन



रासस

प्रधानमन्त्रीले बालुवाटारबाटै गरे चिनियाँ नागरिकको पुस्तक विमोचन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चिनीयाँ आरोही वाङ जीङ को दोस्रो कृति ‘साइलेन्स अफ द समिट’ पुस्तकको प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गरे। कार्यक्रममा चिनियाँ राजदूत पनि उपस्थित थिए। तस्बिर : रोशन सापकोटा/रासस


प्रधानमन्त्रीलाई उपहार दिँदै लेखक। 


प्रधानमन्त्रीसँग चिनियाँ राजदूत। 







 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell