PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सरकारी कार्यालयमा भोलि जाने काम छ? नजानुस्, भोलि विदा छ



पहिलोपोस्ट

काठमाडौँ : के तपाईँको भोलि सरकारी कार्यालयमा जाने काम छ? नजानुस्। किनभने भोलि विदा छ। त्यहाँ काम हुने छैन। 

सरकारले भोलि जेठ १९ गते बुधबार निजामति कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ। 

गृह मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक विदा दिइएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell