PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

​३१ लाखमा भत्किने भयो एमालेको मुख्यालय



पहिलोपोस्ट

​३१ लाखमा भत्किने भयो एमालेको मुख्यालय

काठमाडौँ : नेकपा (एमाले) ले भूकम्पले क्षति भएको पार्टी मुख्यालय ३१ लाख रुपैयाँमा भत्काउने भएको छ। कार्यालय व्यवस्थापन कार्यदलले बल्खुस्थित मुख्यालय भत्काएर सफासमेत गर्न ठेक्का दिएको हो।
 
कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बोलपत्र छनोट गरेको थियो। यसको ठेक्का पाएका छन् राम श्रेष्ठले। उनले तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell