PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

शुक्रबार बिहानै सिन्धुपाल्चोक केन्द्र बनाई परकम्प



रासस

काठमाडौँ : सिन्धुपाल्चोक जिल्लामा आज ४.४ रिक्टर स्केलको परकम्प गएको छ। आज बिहान ५ः१० मा सिन्धुपाल्चोक केन्द्र भई सो परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

अघिल्लो वर्ष गएको गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका सो भूकम्पका ४६० वटा परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell