PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

कालिज मार्न जाँदै गर्दा भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ



पहिलोपोस्ट

धादिङ : कालिज मार्न भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा मुलपानी–१ खोपकुनाबाट एक वृद्ध पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने ६० वर्षीय खडकबहादुर घलेलाई ईलाका प्रहरी कार्यालय फुलखर्कको टोलीले नियन्त्रणमा लिएको हो। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell