PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

नुहाउने क्रममा राप्ती नदीमा डुब्दा दुई बालकको ज्यान गयो



रासस

नुहाउने क्रममा राप्ती नदीमा डुबेर आज दाङमा दुई बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लमही नगरपालिका–११ का १२ वर्षीय असरफ सिद्दीकी र सोही ठाउँका १२ वर्षीय बब्लु सिद्दीकी रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। 

उनीहरु नुहाउनका लागि लमही नगरपालिका–९ बलरामपुरस्थित राप्ती नदीमा पुगेका र नुहाउँदै गर्दा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell