विभिन्न जिल्लाबाट काठमाडौँ आइबसेका किराती टुँडिखेलमा शनिबार ‘साकेला नाच’ मा सहभागी भए। राई र सुनुवारहरुले परम्परागत पोशाक लगाएर पर्व मनाएका थिए। इलिट जोशीले खिचेका फोटोहरु