PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

एक महिनामै बिग्रियो ट्राफिक प्रहरीको एप



पहिलोपोस्ट

एक महिनामै बिग्रियो ट्राफिक प्रहरीको एप

काठमाडौँ : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत वैशाख २० गते लञ्च भएको ट्राफिक प्रहरीको एप एक महिनामै बिग्रिएको छ।  

महानगरीय ट्राफिक महाशाखाले 'प्राविधिक गडबडीका कारण ट्राफिकको मोबाइल एप केही समयको लागि सञ्चालनमा अवरोध भएको र मर्मत भइरहेको जानकारी' गराएको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell