PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

राष्ट्रिय ह्याण्डबलको महिला तथा पुरुष दुवै तर्फको उपाधी एपिएफलाई



पहिलोपोस्ट

राष्ट्रिय ह्याण्डबलको महिला तथा पुरुष दुवै तर्फको उपाधी एपिएफलाई

काठमाडौँ : प्रथम वीरगणेशमान सिंह स्मृति राष्ट्रिय ह्याण्डबल प्रतियोगीताको पुरुष तथा महिला दुवै तर्फको उपाधी सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ।

सदावहार खेलकुद समाजले कपनको बाटुलेचौरमा आयोजन गरेको प्रतियोगिताको पुरुष तर्फको फाइनलमा एपिएफले हिमालयन क्लबलाई २७ – २५ ले हरायो।

त्यस्तै महिला तर्फको फाइनलमा एपिएफकै महिला टोलीले त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्‍यो। एपिएफले त्रिभुवन आर्मी क्लबको महिला टोलीलाई २३ – १८ ले पराजित गर्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell