PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

अम्बर अस्ताउँदा शोकमा परिवार, हेर्नुस् फोटो



पहिलोपोस्ट

अम्बर अस्ताउँदा शोकमा परिवार, हेर्नुस् फोटो

काठमाडौँ : नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार निधन भएपछि उनको परिवार शोकमा डुबेको छ।

देशभरबाट श्रद्धाञ्जली व्यक्त भइरहँदा उनको परिवार भने ग्रान्डी अस्पतालमा शोकाकुल भयो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत गुरुङको राति दुई बजेर ३७ मिनेटमा निधन भएको थियो।

उनको शवलाई बिहान ग्रान्डी अस्पतालमै श्रद्धाञ्जलीका लागि राखिएको थियो। परिवारका सदस्य र आफन्तहरुले अस्पतालमै उनलाई श्रद्धाञ्जली दिएका थिए। हेर्नुस अस्पतलाको  दृश्य- 

फोटोहरु : इलिट जोशी






















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell