PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

पार्किङ गरिएको तीन वटा बसमा आगजनी



पहिलोपोस्ट

काठमाडौं : रुपन्देहीको बुटवलस्थित गोलपार्कमा पार्किङ गरी राखिएको तीन वटा बसमा आगजनी भएको छ।

पार्किङ गरिराखेको लु १ ख ६९२६, लु १ ख ३९९६ र लु १ ख ६८७९ नम्बरको बसमा गएराति आगो लागेको हो। सो घटनाबारे अनुसन्धान भइरहेकाले कसले किन आगो लगायो भन्नेबारे खुलिनसकेको डिएसपी महेन्द्र खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell