PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

नदीमा हामफालेका गौतम अझै बेपत्ता



पहिलोपोस्ट

काठमाडौं : कास्कीको लेखनाथ नगरपालिका–१७ बहुमाराका राजेन्द्र गौतम नदीमा हाम्फालेर बेपत्ता भएका छन्।

३५ वर्षीय गौतम स्थानीय मधुरेघाटस्थित सेती नदीमा बुधबार हामफालेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली खटिए पनि उनी पत्ता लाग्न सकेका छैनन्। गौतम मालपोत कार्यालयमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell