PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

बेहोस अवस्थामा भेटिएकी युवतीको उपचार क्रममा मृत्यु



पहिलोपोस्ट

काठमाडौं : पोखराको रत्नचोक नजिकै बेहोस अवस्थामा फेला परेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।
 
मंगलबार अर्धनग्न अवस्थामा फेला परेकी ती युवतीको मणिपाल अस्पालमा उपचार भइरहेको थियो। टाउकोमा चोट लागेको भेटिएपछि उनलाई उपचार गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
 
घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसएसपी कृष्णभक्त कर्माचार्यले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell