PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

उपप्रधानमन्त्री कमल थापाले भेटे भारतीय विदेश मन्त्री सुष्मा स्वराज



पहिलोपोस्ट

उपप्रधानमन्त्री कमल थापाले भेटे भारतीय विदेश मन्त्री सुष्मा स्वराज

भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटवार्ताको फोटो ट्विटर मार्फत सार्वजनिक गरेका हुन्।

'नेपालसँगको सम्बन्धको आबद्धताको निरन्तरता', उनले ट्विटमा लेखेका छन्।

थापा आजै दक्षिण एसियाली विश्वविद्यालयको दिक्षान्त समारोहमाभाग लिन दिल्ली उडेका हुन्।

थापाले पनि ट्विट गर्दै स्वराजसितको भेट उपयोगी र रचनात्मक भएको बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell