PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

निलो झोलामा फेला पर्‍यो २६ राउण्ड गोली



पहिलोपोस्ट

काठमाडौं : कास्कीको पोखरा उपमहानगरपालिका-५ फिर्केखोलामा प्रहरीले बेवारिसे अवस्थामा रहेको २६ राउण्ड गोली फेला पारेको छ।
 
आज बिहान प्रहरी र स्थानीयको सहभागितामा फिर्के खोला सरसफाइ  गर्ने क्रममा गोली फेला परेको हो। निलो झोलामा ७.६२ एमएम एसएलआर राइफलको २४ राउण्ड गोली र ९ एमएम पेस्तोलमा लाग्ने २ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell