PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

वार्ताका लागि गठबन्धनलाई पुन: पत्राचार, प्रधानमन्त्री भन्छन्- 'संवादबाट नभागौं'



पहिलोपोस्ट

वार्ताका लागि गठबन्धनलाई पुन: पत्राचार, प्रधानमन्त्री भन्छन्- 'संवादबाट नभागौं'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन पुन: पत्राचार गरेको जानकारी गराउँदै संवादबाट नभाग्न आन्दोलनरत संघीय गठबन्धनलाई आग्रह गरेका छन्।
 
राजधानीको खुलामञ्चमा अनसन बसिरहेका गठबन्धनका नेताहरुलाई एक सम्बोधनमार्फत ओलीले वार्तामा आउन आह्वान गरेका हुन्। दशरथ रंगशालामा आइतबार आयोजित नयाँ शक्ति नेपालको पार्टी घोषण कार्यक्रममा शुभकामना दिँदै उनले संवादबाटै समधान खोज्न आग्रह गरे।

आजैमात्र गठबन्धनलाई वार्ताका लागि पत्रचार गरेको भन्दै उनले संविधानले सबै जाति, वर्ग तथा भूगोलका नेपालीलाई समान अधिकार दिएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell