PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

​नयाँ शक्तिले भन्यो - हाम्रो पार्टीबाट सांसद हुन स्नातक पासको व्यवस्था छैन



पहिलोपोस्ट

​नयाँ शक्तिले भन्यो - हाम्रो पार्टीबाट सांसद हुन स्नातक पासको व्यवस्था छैन

काठमाडौँ : नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित सांसद बन्न स्नातक पास हुनुपर्ने व्यवस्था पार्टीको कुनै दस्तावेजमा नरहेको प्रष्टिकरण दिएको छ।

स्तानक सम्बन्धि व्यवस्थामा छलफल भएपनि कुनैपनि दस्तावेजमा शैक्षिक योग्याताको विषय नसमेटिएको नयाँ शक्तिले आफ्नो आधिकारिक ट्विटर मार्फत जानकारी गराएको हो।

 

नयाँ शक्तिका अभियानका मुमाराम खनालले पनि शैक्षिक योग्यता सम्बन्धि व्यवस्था नभएको जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell