
फ्रान्समा चलिरहेको युरोकप २०१६ ले अहिले सबै समर्थक र फुटबल पारखीको ध्यान तानिरहेको छ। सबै आफूलाई मन पर्ने टीम र खेलाडीलाई पछ्याइरहेको छन्। स्टार खेलाडीहरु आफ्ना प्रदर्शनले दर्शकको ध्यान खिच्छन्। तर केही खेलाडी यस्ता पनि छन्, जो आफ्नो खेलले भन्दा पनि फरक हेयर स्टाइलका कारण चर्चित बनिरहेका छन्।
कोही पुरानै स्टाइलका कारण चर्चित छन् भने युरोकपकै लागि भनेर हेयर स्टाइल परिवर्तन गर्ने खेलाडी पनि थपिएका छन्।
कोको छन् त हेयर स्टाइल फरक बनाउने?
१. पउल पोग्वा, फ्रान्स
.jpg)
२. इभान पेरिसिक, क्रोएसिया
.jpg)
३. मारोउने फेलाइनी, बेल्जियम
.jpg)
४. मारेक ह्यामसिक, स्लोभाकिया
.jpg)
५. जोहान डिजोरोउ, स्विट्जरल्याण्ड
.jpg)
६. किंग्सले कोमन, फ्रान्स
.jpg)
७. मार्को अर्नाउटोभिक, अष्ट्रिया
.jpg)
८. राड्जा नाइङगोलान, बेल्जियम
.jpg)
९. आरोन राम्से, वेल्स

१०. जेद्रान शाकिरी, स्विट्जरल्याण्ड

११. डिभोक ओरिगी, बेल्जियम

१२. दिमित्री पायट, फ्रान्स

१३. स्केलजेन गशी, अल्वानिया

१४. डेविड अलावा, अष्ट्रिया

१५. भालोन बेहरमी, स्विट्जरल्याण्ड
