PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

'लुकामारी'को 'घिन्ताङ घिसिट्वाक' सार्वजनिक, हेर्नुस् भिडियोमा



पहिलोपोस्ट

'लुकामारी'को 'घिन्ताङ घिसिट्वाक' सार्वजनिक, हेर्नुस् भिडियोमा

काठमाडौं : असार १० देखि प्रदर्शनमा आउन लागेको फिल्म 'लुकामारी'को शीर्ष गीतको भिडियो सार्वजनिक भएको छ।

युट्युबमार्फत सार्वजनिक 'घिन्ताङ घिसिट्वाक' बोलको कमेडी गीतमा धर्मेन्द्र सेवान, विकेश सिलवाल र अभिनेता कर्माले स्वर दिएका छन्।

गीतको शब्द र संगीत पनि गायक विकेश सिलवालकै रहेको छ। सेन्सरबोर्डले पिजी प्रमाणपत्र दिएको फिल्म लुकामारी 'ख्याति श्रेष्ठ' हत्याकाण्डमा आधारित भएको जनाइएको छ।

श्रीराम दाहालको निर्देशनमा बनेको फिल्ममा सुरविना कार्की, रिस्ता बस्नेत, विक्रमसिंह थारु लगायतका कलाकारको अभिनय छ।

गीतको भिडियो यस्तो छ-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell