PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

११ फोटोमा हेर्नुस् मनसुनी वर्षामा रुझेको काठमाडौँ



पहिलोपोस्ट

११ फोटोमा हेर्नुस् मनसुनी वर्षामा रुझेको काठमाडौँ

काठमाडौं: मनसुन सुरु भएपछि राजधानी लगायत आसपासका जिल्लामा पनि सोमबार बिहानदेखि पानी परिरहेको छ। 

पश्चिमी वायुको प्रभावले देशभर मौसम बदलीसँगै मध्य र पहाडी क्षेत्रका अधिकांश स्थानमा वर्षात भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। 

सामान्यतया जुन १० बाट मनसुन शुरु हुने भएपनि यसपटक झन्डै एकसाता पछि मनसुन शुरु भएको हो। त्यस्तै मनसुन अन्त्य पनि केही दिन पर पुग्ने पौडेलले बताए।
 
केही हप्ता अघि सुरु भएको प्रिमनसुनका कारण गर्मीबाट केही राहत मिलेको थियो। मनसुन सुरु भएदेखि लगातार पर्ने पानीका कारण बाढी पहिरो लगायत प्राकृतिक प्रकोपको जोखिम भने बढ्छ। 




















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell