काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकोको पनौतीमा सोमबार हर्षोल्लासका साथ सिन्दुर जात्रा मनाइएको छ।
सुरुमा ७ दिनसम्म मनाइने सिन्दुर जात्रा अहिले भने ३ दिन मात्र मनाउने गरिएको छ। देशमा हुने अनिष्ट रोक्न र प्रत्येक नेपालीको सुस्वास्थ्यको कामना गर्दै सिन्दुर जात्रा मनाउने गरेको जात्रा समितिका सदस्य संगम प्रजापतीले जानकारी गराए।
जात्रामा महादेव, भद्रकाली र भैरव स्थापित रथ टोलटोलमा तान्ने गरिन्छ। अन्तिम दिन महादेव र भद्रकाली स्थापित रथलाई जुधाउने गरिन्छ। महादेव स्थापित रथ भने प्रजापति समुदायका मानिसले मात्र तान्ने गर्छन्।