PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

​यस्तो छ युरो २०१६ को नकआउट चरणमा खेलाइने एडिडासको नयाँ बल



पहिलोपोस्ट

​यस्तो छ युरो २०१६ को नकआउट चरणमा खेलाइने एडिडासको नयाँ बल

एडिडासले फ्रान्समा जारी युरो २०१६ को नकआउट चरणको लागि खेलाइने नयाँ अफिसियल बल सार्वजनिक गरेको छ। 

युरो इतिहासमै एकै प्रतियोगितामा दोस्रो अफिसियल बल तयार पारिएको यो पहिलो पटक हो। अन्तिम १६ का खेलहरु देखि नै एडिडासको नयाँ बल खेलाइनेछ भने यसले पुरानोलाई विस्थापित गर्नेछ।
 
अन्तिम १६ का ८, क्वाटरफाइनलका ४, सेमिफाइनलका २ र १० जुलाईमा फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्समा हुने फ्राइनलसम्म उक्त बल प्रयोग गरिन्छ। 

युरो २०१६ अन्तर्गत फ्रान्स र स्पिट्जरल्याण्ड बीच भएको समूह चरणको खेलमा खेलाडीले ट्याकल गर्ने क्रममा बलको हावा खुस्कियपछि एडिडासको आलोचना भइरहेको बेला नयाँ बल सार्वजनिक भएको छ। 

अहिलेसम्म युरो कपमा खेलाइएका अफिसियल बलहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell