PahiloPost

Aug 20, 2025 | ४ भदौ २०८२

१२ फोटोमा हेर्नुस्, नारायणहिटी अगाडिको योग-दृश्य

१२ फोटोमा हेर्नुस्, नारायणहिटी अगाडिको योग-दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : अन्तर्राष्ट्रिय योग दिवस अवसरमा नेपाल सरकारले आज बिहान दरबारमार्गमा योग शिविरको आयोजना गर्‍यो।

नारायणहिटी संग्रहालयअगाडि मञ्च बनाई सडकमा सहभागीहरुलाई राखिएको थियो। जसका कारण बिहानभर सो सडकखण्डमा सडक अवरुद्धसमेत भयो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत सहितका मन्त्रीहरु, सांसद लगायत उच्च पदस्थ पदाधिकारी र सर्वसाधारण पनि सामेल थिए।

योग दिवसमा देखिएका दृश्यहरु फोटोमा हेर्नुस्-


ट्रेन्डिङ पोस्ट

Ncell