PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

पूर्व सैनिक हवल्दार पेस्तोल र ५ राउन्ड गोलीसहित पक्राउ



पहिलोपोस्ट

काठमाडौं : पूर्व सैनिक हवल्दार रणबहादुर ढकाल आज पेस्तोलसहित पक्राउ परेका छन्।
 
काठमाडौंको बालाजुबाट प्रहरीले उनलाई पक्राउ गरेको हो। सोहखुट्टे प्रहरी वृत्तका डिएसपी सोमेन्द्र राठैरले ढकाललाई बालाजुको नयाँपुलबाट पेस्तोलसहित पक्राउ गरेको बताए।
 
पक्राउ परेका ३० वर्षीय ढकालको साथबाट साथबाट ७ दशमलव ६५ को पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसमेत बरामद गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell