PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

​संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कुलबहादुर गुरुङ



रासस

​संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कुलबहादुर गुरुङ

काठमाडौँ :  व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।
 
उनलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गरेका थिए भने कांग्रेसका चिनकाजी श्रेष्ठको समर्थन थियो।
 
सभामुख ओनसरी घर्ती मगरले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell