PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

​युरो २०१६ को प्रिक्वाटरफाइनल समीकरण पूरा, कसले कोसँग खेल्दैछ? थाहा पाउनुस्



पहिलोपोस्ट

​युरो २०१६ को प्रिक्वाटरफाइनल समीकरण पूरा, कसले कोसँग खेल्दैछ? थाहा पाउनुस्

फ्रान्समा जारी युरो कपको नकआउट चरणमा पुग्ने सबै टीमको टुङ्गो लागेको छ। यस संगै अन्तिम १६ मा खेल टीमहरुको समिकरण पनि पुरा भएको छ।
 
२४ टीमको सहभागिता रहेको युरोबाट १६ टीम नकआउट चरणमा प्रवेश गरेका हुन्। ६ समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको शीर्ष दुई स्थानमा रहने १२ टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टीम अन्तिम १६ मा प्रवेश गरेका छन् ।
 

अन्तिम १६ मा प्रवेश गर्ने टीमहरु

समूह ए
फ्रान्स विजेता
स्विट्जरल्याण्ड उपविजेता
समूह बी
वेल्स विजेता
इंगल्याण्ड उपविजेता
समूह सी 
जर्मनी विजेता
पोल्याण्ड उपविजेता
समूह डी 
क्रोएसिया विजेता
स्पेन उपविजेता
समूह ई
इटली विजेता
बेल्जियम उपविजेता
समूह एफ
हंगेरी विजेता
आइसल्याण्ड उपविजेता

तेस्रो स्थानमा रहने उत्कृष्ट चार टीम
स्लोभाकिया, आयरल्याण्ड, पोर्चुगल, उत्तरी आयरल्याण्ड,

यसरी छानिए तेस्राे स्थानमा रहने चार टीम

समूह चरणबाट बाहिरिने ८ टीम
अल्वानिया, रोमानिया, रसिया, युक्रेन, टर्की, चेक, स्वीडेन, अष्ट्रिया


यस्तो हुनेछ अन्तिम १६ को समिकरण
खेल १ असार ११ समुह ए   उपविजेता समुह सी उपविजेता ६ः४५ बजे बेलुका
स्विट्जरल्याण्ड VS पोल्याण्ड

खेल २ असार ११ समुह बी  विजेता  तेस्रो स्थान समूह सी  ९ः४५ बजे राती
वेल्स VS उत्तरी आयरल्याण्ड

खेल ३ असार ११ समुह डी  विजेता  तेस्रो स्थान समूह एफ १२ः४५ बजे राती
क्रोएसिया VS पोर्चुगल

खेल ४ असार १२ समुह ए  विजेता  तेस्रो स्थान समूह ई  ६ः४५ बजे बेलुका
फ्रान्स VS आयरल्याण्ड

खेल ५ असार १२ समुह सी  विजेता  तेस्रो स्थान समूह बी ९ः४५ बजे राती
जर्मनी VS स्लोभाकिया

खेल ६ असार १२ समुह एफ विजेता  समुह ई उपविजेता  १२ः४५ बजे राती
हंगेरी VS बेल्जियम

खेल ७ असार १३ समुह ई   विजेता  समुह डी उपविजेता ९ः४५ बजे राती
इटली VS स्पेन

खेल ८ असार १३ समुह बी  उपविजेता समुह एफ उपविजेता १२ः४५ बजे राती
इंगल्याण्ड VS आइसल्याण्ड


क्वाटरफाइनल
खेल १  असार १६   १ को विजेता   VS ३ को विजेता  १२ः४५ बजे राती 
खेल २  असार १७   २ को विजेता  VS ६ को विजेता  १२ः४५ बजे राती
खेल ३  असार १८   ५ को विजेता  VS ७ को विजेता  १२ः४५ बजे राती
खेल ४  असार १९  ४ को विजेता   VS ८ को विजेता  १२ः४५ बजे राती

सेमिफाइनल
असार २२ गते  क्वाटरफाइनल १ को विजेता VS क्वाटरफाइनल २ को विजेता १२ः४५ बजे राती
असार २३ गते  क्वाटरफाइनल ३ को विजेता VS क्वाटरफाइनल ४ को विजेता १२ः४५ बजे राती

फाइनल, असार २६ गते
सेमिफाइनल १ को विजेता  VS  सेमिफाइनल २ को विजेता १२ः३० बजे राती
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell