PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

२१ फोटोमा हेर्नुस् काबुलमा मारिएका १३ नेपालीको सम्झनामा दीप प्रज्ज्वलन

२१ फोटोमा हेर्नुस् काबुलमा मारिएका १३ नेपालीको सम्झनामा दीप प्रज्ज्वलन

समर्थ रञ्जित/पहिलोपोस्ट


सोमबार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका १३ नेपालीको सम्झनामा गर्ल्स राइजिङ रुमको आयोजना माइतीघर मण्डलामा बिहीबार मैनबत्ती बालियो। कार्यक्रममा विमान चालक तथा कलाकार विजय लामा पनि सहभागी भए। सोमबारको घटनामा १२ जनाको त्यही दिन बुधबार राति घाइते एक जनाको निधन भएको थियो। 

 


ट्रेन्डिङ पोस्ट

Ncell