विश्व फुटबलमा अहिले दुई ठूला प्रतियोगिता भइरहेका छन्। अमेरिकामा कोपा अमेरिका सेन्टेनारियो चलिरहेको छ भने फ्रान्समा युरोकप।
दुवै प्रतियोगिताहरुमा स्टार खेलाडीहरु आ-आफ्नो टोलीलाई उपाधि जिताउन लागिपरेका छन्। तर सबै खेलाडीले टोलीमा पर्ने अवसर पाउँदैनन्।
तिनै अभागी केही स्टार खेलाडीहरु जो युरो र कोपामा पर्न असफल भए, उनीहरु अहिले यसरी मस्ती गरिरहेका छन्।

अर्जेन्टिनी खेलाडी कार्लोस टेभेज पत्नी र बच्चाको साथमा समुद्रमा रमाउँदै

नेदरल्यान्डसका मेफिस डिफे आफ्नी प्रेमिका लोरी हार्भेसँग।
इंगल्यान्डका पूर्व स्टार खेलाडी पिटर क्रोच पत्नीको साथमा बिदा मनाउन समुद्रको छालसँग रमाउन पुगेका छन्।

इंगल्यान्डका खेलाडी चार्ली अस्टिन प्रेमिकासँग

कोलम्बियाका राडामेल फाल्काओ परिवारका साथ
नेदरल्यान्डका खेलाडीहरु सिएम ड जोङ र ड्याली ब्लाइन्ड
स्पेनका रोवर्टो सोल्डाडो एक्सरसाइजमा।
लिभरपुलका स्टार खेलाडी रोवर्टो फर्मिनो प्रेमिकासँग मस्ती गर्न मेक्सिको पुगेका छन्
इटलीका स्टार खेलाडी मार्को भेराट्टी लाउरा जाजारासँग मस्ती गर्दै बिचमा
फ्रान्सका करिम बेन्जेमा यतिबेला माल्दिभ्समा रमाइलाो गरिरहेका छन्
इटालियन मिडफिल्डर क्लाउडियो मार्किसियो चोटका कारण छनोटमा परेनन्। यतिबेला उनी सार्डिनियामा बिदा मनाइरहेका छन्।
स्पेनका खेलाडी जाबी अलोन्सो न्यागोर अराम्बुरुसँग बिचमा रम्दै।