PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

हेर्नुस् कोपा अमेरिकाको हाइलाइट्स, मेसी यसरी चुके जसले अर्जेन्टिनालाई हारतिर धकेल्यो



पहिलोपोस्ट

हेर्नुस् कोपा अमेरिकाको हाइलाइट्स, मेसी यसरी चुके जसले अर्जेन्टिनालाई हारतिर धकेल्यो

पेनाल्टी सुटआउटबाट हारजितको निर्णय भएको कोपा अमेरिकाको फाइनल सनसनीपूर्ण रह्यो। अतिरिक्त समयसहित २ घन्टा लम्बिएको खेलमा कसैले गोल गर्न नसकेपछि अर्जेन्टिना र चिलीबीचको खेल पेनाल्टी सुटआउटबाट तय भयो जसमा अर्जेन्टिना पराजित भयो। पराजयसँगै चर्चामा रह्यो मेसीको पेनाल्टीमा असफल अटेम्प्ट। चिलीले लगातार अर्को जित हासिल गर्‍यो। हेर्नुस् पेनाल्टी सुटआउट :




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell