PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

'बेबी डल'लाई मन पर्‍यो नेपालको मोमो, २५ फोटोमा हेर्नुस् रातो ड्रेसमा उनको प्रस्तुति

'बेबी डल'लाई मन पर्‍यो नेपालको मोमो, २५ फोटोमा हेर्नुस् रातो ड्रेसमा उनको प्रस्तुति

समर्थ रञ्जित/पहिलोपोस्ट


जिङ्ग भोड्काको प्रमोसन कार्यक्रमका लागि काठमाडौँ आएकी बलिउड स्टार सनी लियोन मंगलबार राति पार्टीमा सहभागी भइन्। यसअघि पनि पटक पटक नेपाल आइसकेकी सनीले यस पटकको पार्टीमा डान्स भने गरिनन्।

रातो रङको मयुर गिरोट्राद्वारा डिजाइन गरिएको एम्ब्रोयडर्ड ड्रेसमा सजिएकी सनीले नेपालको बेस्ट प्लेस पाटन र बेस्ट फूड मोमो रहेको बताइन्। हेर्नुस् कार्यक्रमका २५ फोटो  


ट्रेन्डिङ पोस्ट

Ncell