PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१६ फोटोमा हेर्नुस्, भद्रकालीको बाह्रवर्षे जात्रा समापन

१६ फोटोमा हेर्नुस्, भद्रकालीको बाह्रवर्षे जात्रा समापन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं :  भद्रकालीमा लाग्ने १२ वर्षे जात्रा सकिएको छ। जात्रामा सहभागीहरुलाई गएराति भोजन गराएपछि जात्राको विधिवत समापन भएको हो।

जात्रामा नाचगान गर्ने देवगणहरुलाई मृत्युभात (सि:जा:) भोजन गराएपछि जात्राले विश्राम लिएको हो। लुमढी भद्रकालीको यो १२ वर्षे जात्रा गएको विजयादशमीदेखि सुरु भएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell