PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

ख्यातिप्राप्त युनिभर्सिटीमा अमेरिका र बेलायतकै दवदवा, यी हुन् १० टप युनिभर्सिटी



पहिलोपोस्ट

विश्वका युनिभर्सिटीमध्ये सबैभन्दा ख्यातिप्राप्त कुन? अमेरिका र बेलायतले शीर्ष स्थान लिएका छन् यसपाला पनि। दी टाइम्स हायर एजुकेसन वर्ल्ड रेपुटेसन र्‍याङ्किङ २०१६ पनि अमेरिकी र बेलायती युनिभर्सिटीले दवदवा कायम राखेका हुन्।

त्यसो त कुनै पनि युनिभर्सिटीलाई ख्यातिप्राप्त भन्नु आफैँमा विवादित विषय हो। तर यसका केही आधार छन् जसले युनिभर्सिटीलाई मापन गरिन्छ। विद्वानहरुको छनोट, त्यहाँबाट निस्केका एकेडेमिक सामग्री तथा स्थान लगायतलाई आधार मानेर यो सूची तयार भएको हो।

१० हजार शीर्ष तहका प्राज्ञिक तहका व्यक्तिहरुबीच गरिएको सर्वेबाट यस्तो र्‍याङ्किङ निकालिएको हो। शीर्ष १० मा ८ त अमेरिका र बाँकी दुईमा बेलायती युनिभर्सिटीले बाजी मारेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell