PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

भिडियोमा हेर्नुस् संसदमा प्रधानमन्त्रीको सम्बोधन र कांग्रेसको विरोध



पहिलोपोस्ट

भिडियोमा हेर्नुस् संसदमा प्रधानमन्त्रीको सम्बोधन र कांग्रेसको विरोध

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दलहरुबीच भूकम्प पीडितलाई पुन: निर्माणका लागि रकम बढाएर दिने सहमतिपछि बुधबार संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सम्बोधन गरे। तर प्रधानमन्त्रीको सम्बोधनमा भूकम्प पीडितलाई घर निर्माणका लागि पहिलो किस्ता एक लाख पचास दिने प्रस्ट नभएको भन्दै कांग्रेसले केहीबेर बैठकमा अवरोध गर्‍यो। हेर्नुस् प्रधानमन्त्रीको सम्बोधन र कांग्रेसको विरोध। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell