
- सरिता पौडेल -
कविलास–४ स्थित घुमाउने र चण्डिभञ्ज्याङ–९ स्थित चार किलो र पाँच किलोको बीच भागमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख बसन्तबहादुर कुँवरले जानकारी दिए। त्यस्तै सडक खण्डको चार किलो र पाँच किलो भन्ने ठाँउमा पनि पहिरो खसेको छ। अ
अहिले पनि वर्षा भइरहेकाले ठाउँ ठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन्। पहिरो पन्छाउन ४ वटा डोजरको प्रयोग गरिए पनि पानी परिरहेको र पहिरो खस्न नरोकिएकाले समस्या परेको प्रहरी प्रमुख कुँवरले बताए।