PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

अब चपली हाइट-२, यस्तो छ ट्रेलर



पहिलोपोस्ट

काठमाडौं : सन् २०१२ मा सार्वजनिक भएको फिल्म ‘चपली हाइट’को सिक्वेल ‘चपली हाइट २’ को ट्रेलर र गीत सार्वजनिक गरिएको छ।
 
फिल्मको ट्रेलरको साथमा ‘गरौं-गरौं’ बोलको गीतको भिडियो पनि प्रदर्शन गरियो।
 
दीपेन्द्र के खनालद्वारा निर्देशित ‘चपली हाइट २’मा आयुष्मान देशराज जोशी, मरिष्का पोख्रेल, परमिता राना लगायतका कलाकारकाले अभिनय गरेका छन्।
 
अर्जुनकुमारले निर्माण गरेको फिल्म भदौ ३ गतेदेखि प्रदर्शनमा आउँदैछ।

हेर्नुस् ट्रेलर-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell