PahiloPost

Feb 26, 2025 | १४ फागुन २०८१

झरीमा पाल टाँगेर बस्नेको हेर्नुस् हाल!



पहिलोपोस्ट

झरीमा पाल टाँगेर बस्नेको हेर्नुस् हाल!

राजधानीको चुच्चेपाटीमा अझै पनि पाल टाँगेर बस्नेहरु छन्। सरकारले भूकम्प पीडितका लागि सहयोग गरेको दावीका सूचीहरु पेश गरिरहँदा यहाँ बस्नेहरुको 'खिल्ली उडाए झै' लाग्छ। राजधानीमा रहेका पीडितकै हालत यस्तो छ भने यो झरीमा मुलुकको अरु भागमा के हालत होला?





भुकम्पबाट प्रभावित भएका देशका विभिन्न स्थानका करिब ३५० भन्दा बढी बासिन्दा बौद्धस्थित तारा गाँउको चौरमा बस्दै आएका छन्। ओआइएम आइएनजीओ संस्थाले बाँडेको बाँस लिएर फर्कदै बालिका। तस्बिरः कमल प्रजापती, रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell