काठमाडौं : लगातारको झरीले मुलुकका विभिन्न ठाउँमा बाढी र पहिरोको त्रास बढाएको छ। पहिरोले पुरिएर मर्नेहरुको संख्या पनि बढिरहेको छ। लगातारको झरीले राजधानीको दैनिकीमा पनि असर पारेको छ।
यातायातमा यसको ठूलो असर देखिन्छ। मोटरसाइकल यात्रुहरु जोखिमपूर्ण रुपमा यात्रा गरिरहेका छन्। हेर्नुस् झरीले रुझेको काठमाडौंका १० दृश्य:



यातायातमा यसको ठूलो असर देखिन्छ। मोटरसाइकल यात्रुहरु जोखिमपूर्ण रुपमा यात्रा गरिरहेका छन्। हेर्नुस् झरीले रुझेको काठमाडौंका १० दृश्य: