PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

रसियामा ११ यात्रुसहितको विमान वेपत्ता



पहिलोपोस्ट

रसियामा ११ यात्रुसहितको विमान वेपत्ता

रसियन आइएल ७६ एअरक्राफ्ट ११ यात्रुसहित वेपत्ता भएको छ। इर्कुत्स्क क्षेत्रमा विमान हराएको हो।

स्पुतनिकन्युजले जनाएअनुसार जंगल क्षेत्रमा आगलागी भएपछि त्यसको रिपोर्ट लिन गएको विमानले सूचना प्रवाह गर्न नसकेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell