PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

​भाउ बढेपछि तपाईँले तिर्ने बत्तीको बिल कति? हेर्नुस् सूची



पहिलोपोस्ट

काठमाडौं : साउन महिनादेखि लागू हुनेगरी विद्युतको महसुल वृद्धि गर्ने निर्णय विद्युत महसुल निर्धारण आयोगले गरेको छ। विगत तीन वर्षदेखि विद्युतको महसुल वृद्धि भएको थिएन।

ग्राहक समूह अनुसार फरकफरक दरमा महसुल बढाउने निर्णय आयोगले गरेको छ। त्यस्तै आयोगले अन्य शुल्कमा पनि परिवर्तन गरेको छ। आवेदन फारम, मिटर जडान, फ्युज सेवा, मिटर सिल गर्दा लाग्ने शुल्क पनि तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell