PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

भूगोलविद् प्रोफेसर डाक्टर मंगलसिद्धि मानन्धरको निधनमा शोक प्रस्ताव



पहिलोपोस्ट

व्यवस्थापिका संसदले भूगोलविद्, प्राध्यापक डाक्टर तथा पूर्व मन्त्री एवम् सांसद मंगलसिद्धि मानन्धरको निधनमा शोक प्रस्ताव पारित गरेको छ। मानन्धर २०५६ सालमा काठमाडौँबाट सांसद निर्वाचित भएका थिए। 
 
७५ वर्षीय मानन्धरको हृद्यघातका कारण असार १७ गते शुक्रबार निधन भएको थियो।
 
संसदले मानन्धरको निधनमा मौन धारण गरेको थियो। संसद बैठक आजै आधा घण्टाका लागि स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell