PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

प्रधानमन्त्री निवासमा अनमोल र साम्राज्ञीको सेल्फी, कलाकारलाई दिवाभोज

प्रधानमन्त्री निवासमा अनमोल र साम्राज्ञीको सेल्फी, कलाकारलाई दिवाभोज

पहिलोपोस्ट /पहिलोपोस्ट


प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो वितरण गरिएको ‘फान अवार्ड’का विजेता कलाकारको सम्मानमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा दिवाभोज कार्यक्रम गरे। 

बालुवाटारमा पुगेर फिल्म ड्रिम्सबाट अवार्ड पाएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अनमोल केसीले सेल्फी खिचे। भुवन केसीले निर्देशन गरेको यो फिल्म हिट भएको थियो। साम्राज्ञीको यो पहिलो फिल्म थियो।

दिवाभोजमा अवार्ड पाएका कलाकारहरु सहभागी थिए। निवासमै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन पनि गरे। 


ट्रेन्डिङ पोस्ट

Ncell