PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

लमजुङ केन्द्र बनाएर फेरि गयो परकम्प



पहिलोपोस्ट

लमजुङ केन्द्र बनाएर फेरि गयो परकम्प

काठमाडौं : लमजुङ केन्द्रविन्दु बनाएर आज दिउँसो परकम्प गएको छ। ४ सय ६२ औं परकम्प दिउँसो पौने ३ बजे गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार ४.३ मेग्नेच्युट क्षमताको भूकम्प गएको हो।

करिब २ सातापछि परकम्पको झड्का महसुस भएको हो। यसअघि धेरैजसो परकम्प धादिङ, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा र गोर्खा केन्द्र बनाउँदै गएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell