PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​इदकै दिन वंगलादेशमा फर्कियो आतंक, चारको मृत्यु



पहिलोपोस्ट

​इदकै दिन वंगलादेशमा फर्कियो आतंक, चारको मृत्यु

अतिवादी इस्लामिस्टले बंगलादेशमा फेरि आतंक फैलाएका छन्। इस्लाम धर्मालम्बीहरुको महान चाडकै दिन दुई प्रहरी र एक आतंकवादीसहित ४ को मृत्यु भएको हो।

राजधानी ढाकामा आतंकवादी समूहले २२ जनालाई नियन्त्रणमा लिइ हत्या गरेकी केही दिन नवित्दै वंगलादेशमा अतंक फर्किएको हो।
किशोरगञ्ज जिल्लाको सोहलाकिया नजिकै इदको प्रार्थनामा जुटेका मानिसहरु नजिकै विस्फोट भएको थियो। त्यहाँ करिब २ लाख मानिस भेला भएका थिए। प्रहरीले एकजना आतंकवादीलाई जिवितै पक्राउ गरेको जनाएको छ भने अरु भाग्न सफल भएका छन्।
फोटो : http://media2.intoday.in/



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell