PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

आज बिहानै परकम्पको झड्का



पहिलोपोस्ट

काठमाडौं : आज बिहान पनि दोलखा केन्द्रविन्दु बनाई ४.१ म्याग्नेच्युडको धक्का महसुस भएको छ।
 
बिहीबार दिउँसो तीन घन्टाको अन्तरालमा दुई पटक परकम्पको झड्का महसुस गरिएको थियो 

हिजो लमजुङ र सिन्धुपाल्चोक केन्द्र रहेका परकम्प गएको थियो।

आज बिहान ४ बजेर ८ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell