PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

सेल्फीको सहर

सेल्फीको सहर

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रविधिले ल्याएको अत्याधुनिक विकाससँगै नयाँ पुस्तामा 'सेल्फी कल्चर' बढ्दै गएको छ। स्मार्ट फोन या क्यामेराबाट आफैं फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्न यो पुस्ता हरदम आतुर छ।
 
एकान्तमा एक्लै होस् या परिवारसँग। कतै घुम्न जाँदा वा क्याफे-रेस्टुराँमा। सेल्फीमा रमाउनेहरु बढ्दै गएका छन्।
 
जोखिम ठाउँमा रहेर सेल्फी लिँदा दुर्घटनामा परी ज्यान गएका समाचार पनि आउने गरेका छन्। तर यस्ता समाचारको परबाह नगरी यो तन्नेरी पुस्ता सेल्फीको मजा लिन व्यस्त छ।
 
काठमाडौं सहरभित्र सेल्फीमा रमाइरहेकाहरुको पोजलाई हामीले यसरी कैद गरेका छौं-
 


ट्रेन्डिङ पोस्ट

Ncell