PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिदाको दिन झरीमा रुझ्दा

बिदाको दिन झरीमा रुझ्दा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज शनिबार। बिदाको दिन। मनसुन चलिरहँदा आज पनि झरी पर्‍यो।

कतिले छाताको सहारा लिए त कतिपय भने यसमै रमाए। 'रोमान्टिक मौसम' मानेर यसमा रुझ्दै रमाउनेहरु पनि छन्।

आज दिउँसो काठमाडौंमा झरी पर्दा यसमा रमाउनेहरुको दृश्य यस्तो देखियो-


ट्रेन्डिङ पोस्ट

Ncell