PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

खाना खाएर सुतेका चौधरी बिहान मृत फेला



रासस

राजविराज :  रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ। 

शनिबार राति खाना खाएर सुतेका सप्तरी बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए।मदिनामा बिल्डिङ वर्करका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए।
 
मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell