PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

नेपालको पहिलो महिला प्रधानन्यायाधीश : सपथदेखि पदभार ग्रहणसम्मका ७ दृश्य

नेपालको पहिलो महिला प्रधानन्यायाधीश : सपथदेखि पदभार ग्रहणसम्मका ७ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नवनियुक्त प्रधानन्यायाशीध सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।
 
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैलाई सपथ गराएकी हुन्।
 
प्रधानन्याधीशका लागि कार्कीलाई नियुक्ति गर्न चैत २८ मा संवैधानिक परिषद्ले गरेको सिफारिसलाई संसद्को सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो। उनी नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी छिन्। उनले आजै पदभार ग्रहण गरेकी छिन्।
 
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीमगर लगायतको उपस्थिति थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell