PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

स्वर्गमा रहेकी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै गंगामाई जात्रा : हेर्नुस् २० फोटो

स्वर्गमा रहेकी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै गंगामाई जात्रा : हेर्नुस् २० फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


सोमबार अासाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गंगामाई जात्रा मनाइयो। स्वर्गमा रहेकी जलदेवी गंगाजीलाई पृथ्वीमा आउन आह्वान गर्दै यो जात्रा मनाउने गरिन्छ। यो जात्राका दिन आकाशबाट पानी पर्नै पर्ने जनश्रुति रहँदै आएको छ।
 
जात्राका क्रममा पशुपति बज्रघरमा रहेको रथमा गंगामाईको मूर्तिलाई राखिन्छ र रथ तान्दै गौशाला, देउपाटन जयबागेश्वरी हुँदै ताम्रेश्वर महादेवलाई परिक्रमा गरी पशुपतिनाथको मूलढोकामा ठोकाई पुनः बज्रघरमा पुगेपछि जात्रा सम्पन्न हुन्छ। 

हेर्नुस् इलिट जोशी र दीपेन श्रेष्ठले खिचेका जात्राका २० फोटो


ट्रेन्डिङ पोस्ट

Ncell